निर्मला हत्या प्रकरण : निलम्बित एसपी विष्टका छोराले लेखे यस्तो‘
निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डको अनुसन्धानका क्रममा निलम्बित कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफूलाई निर्मला हत्याकाण्डमा जोडिएकोमा आपत्ति प्रकट गरेका छन् । विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र