समाचार

अर्धभूमिगत सीके राउत खोज्दै प्रहरी, काहाँ छ राउत, किन भेटदैन प्रहरीले

 ३ असोज  अर्थात नेपालको संविधान २०७२ जारी भएको दिन । ३ असोजलाई नेपाल सरकारले संविधान दिवसको रुपमा मनाउँदै आइरहेको छ । तर, स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउत ३ असोजलाई कालो दिवस मनाउने तयारी गरेका छन् । तराई मधेशमा विखण्डनका