समाचार

को को बन्दैछन् नयाँ एआइजी ?, वरियता नमिचिए पुष्कर कार्की एक नम्बर

  सरकारले पाँच महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा प्रक्रिया बढाएको छ ।   प्रहरी जवान देखि डीआइजी सम्म रिक्त सबै पदमा बढुवा भएपनि गृह र प्रहरी नेतृत्वको अरुचीको कारण एआइजी बढुवा भने रोकिएको थियो । प्रधानमन्त्री केपी ओलीले बढुवामा