बपेत्ता युवकको शव भेटियो
मोरङको मिक्लाजुङ गाउँपालिका-५ स्थित तेली खोलामा बेपत्ता एक युवकको शव बुधबार भेटिएको छ। साथीसँग कुलुङ झरना घुम्न जाँदा नुहाउने क्रममा मंगलबार दिउँसो चिप्लिएर तेली खोलामा खसेका उर्लाबारी नगरपालिका–३ मंगलबारेका ३० वर्षीय कृष्ण पौडेलको शव फेला परेको इलाका प्रहरी