समाचार

राहुल गान्धीको डिनर- दार्जिलिङ मोमो, चिकेन कुरकुरे र बँदेलको मासु

  भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर यात्रामा निस्किएका छन्। उनको यो धार्मिक यात्राले भारतीय राजनीतिमा हलचल मच्चाएको छ। राहुलको मानसरोवर यात्राको ट्रान्जिट प्वइन्ट नेपाल बन्यो। राहुल शुक्रबार बेलुका काठमाडौँ आए। उनले रात काठमाडौँमै बिताए। काठमाडौँ आएका राहुलले बेलुका