प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनले क्षेत्रीय कुटनीतिमा नेपालको क्षमता बढेको र अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमा बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै ओलीले काठमाडौँमा भएको चौथो शिखर सम्मेलनबारे जानकारी दिए । बिम्स्टेको चौथो शिखर
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा २०६८