छलफलको मध्यमबाट समस्याको निकास निकाल्न भन्दै आन्दोलनरत चिकित्सकहरुलाई सरकाले वार्तामा वस्न आग्रह गरेको छ । भदौ १ देखि लागू गरिएको मुलुकी अपराध संहिता (ऐन) प्रति असहमति जनाउँदै आन्दोलनरत चिकित्सकलाई सरकारले सोमवार वार्तामा बोलाएको हो । चिकित्सकको लापरबाहीले
गएको महिनामात्र विराटनगरको नोवेल अस्पतालमा दुईवटा घटना भए । डाक्टरको लापरबाहीका कारण २ जना सुत्केरीको ज्यान गयो ।