६० लाख परेदेशीएका युवाहरुको मनो पिडालाई गितमा उतारिएको गित पसिनाको मोल बजारमा आएको छ । लमजुड.का युवा जो अहिले परदेशी भुमिबाट नै नेपाली सांगेतिक यात्रामा निरन्तर लागीरहेका छन , उनै गायक प्रकाश सिङको आवाजमा तयार भएको हो यो गित ।
बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले