समाचार

जलविद्युतसम्बन्धी ठूला आयोजना निर्माणका लागि सरकार क्रियाशिल छ : डा. कृष्णप्रसाद ओली

  राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युतसम्बन्धी ठुला आयोजनाहरु निर्माण लागि सरकार क्रियालिश रहेको जनाउनुभयो ।   तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालनमा ल्याइएको सञ्चार केन्द्र नेपालको हलमा आयोजना गरेको ‘जलविद्युत विकासका उपलब्धीहरु र देखिएका चुनौतीहरु’ विषयक