समाचार

२३ देशका १०३ गुप्तचर काठमाडौंमा, किन आए एकै पटक ?

  नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड गुप्तचर निर्देशनालयले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनका लागि विभिन्न २३ देशका झण्डै एक सय भन्दा बढी सैनिक गुप्तचर अधिकारीहरु काठमाडौँमा भेला भएका छन् । पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ देशका