यूरोकिड्स स्कूलले तिज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार राजधानीको बानियाँटारस्थित स्कुलले सो कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा ठुलो संख्यामा विद्यार्थी, अभिभावक, सञ्चालक समितिका पदाधिकारी, शिक्षकलगायत केही
मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ