पेस्तोलसहित धनुषामा दुईजना पक्राउ



 

धनुषाबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-६ का १८ वषर्ीय राजगिरकुमार महतो र कमला नगरपालिका-८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय खजुरीले दुबै जनालाई एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

पक्राउ दुवै जना लुटपाट चोरी डकैतीको घटनाहरुमा संलग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

पक्राउ दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्