समाचार

यी हुन् भेडाको कथा सुनाउँदै समय कटाउने नेकपाका सांसद

  आइतबार बसेको राष्ट्रियसभा बैठकमा अरिङ्गालको नाम लिँदै भेडाको कथा सुन्न पाइयो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेमाथि अरिङ्गाल जस्तै आक्रमण गर्न आफ्ना कार्यकर्तालाई दिएको निर्देशनपछि अरिङ्गालको खुबै चर्चा गर्ने गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको