सुत्केरी श्रीमती छाडेर साली ताक्दा……



हाम्रो इकोनोमि

 

घरमा सुत्केरी श्रीमती छाडेर साली नाता पर्ने संग यौन क्रियाकलापमा संलग्न एक युवालाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैद र ५० हजार क्षतिपुर्तिको सजाय सुनाएको छ ।

 

पर्वतको कुश्मा नगरपालिका ८ चुवाका ३५ बर्षिय दुर्गाबहादुर क्षेत्रीलाई पर्वत अदालतले उक्त सजाय सुनाएको हो ।

क्षेत्रीले गत जेठ १८ गते एक अबिबाहित युवतीलाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले जेठ १९ गते पक्राउ गरेको थियो ।

 

पर्वत जिल्ला अदालतका न्यायधिश सुर्यबहादुर थापाको असोज ९ गतेको इजलासले आरोपित क्षेत्रीलाई मुलुकी ऐन जबर्जस्ती करणी दफा १ विपरित कसुर ठहर गरी सोही ऐनको दफा ३ को ४ नं. बमोजिम उनलाई सजाय सुनाएको हो ।

 

उक्त दफा बमोजिम ५ बर्ष कैद सजाय र दफा १० बमोजिम क्षतिपुर्ति बापत ५० हजार रुपैँया पिडितलाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

 

गायिकाले पेन्टी लगाउन बिर्सिँदा…

सेलिब्रिटीहरू भित्रि बस्त्र लगाउन नजान्दा, जानी जानी नलगाउँदा माल फङ्शनको सिकार हुने गरेका छन् ।

हालै हलिउडकी चर्चित गायिका हल्से अमेरिकाको न्यूर्योकमा भएको एम फार गाला कार्यक्रममा यस्तै सिकार भइन् । कार्यक्रममा सहभागी हुन जादाँ उनले ब्ल्याक फ्रन्ट कट गाउन लगाएकी थिइन् ।

गाउनको अगाडिको भाग काटिएको कारण हल्सेको गुप्ताङ देखिरहेको थियो । उनले पेन्टी नलगाएको दृश्य क्यामेरामा कैद भए ।

कतिपय तस्वीरमा उनी गुप्ताङ देखिएका अवस्थामा क्यामेराका लागि पोज दिइरहेकी छिन् ।

उनको हट र बोल्ड लुक देखेर कार्यक्रममा आएका मानिसहरु आँखा तानिरहेका थिए । रेडकार्पेटमा पनि हल्से निकै हट लुक्समा क्यामेरालाई पोज दिइरहेकी देखिन्थन् ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...