समाचार

क्षमता ५ सय, विद्यार्थी सख्या २० हजार : कक्षाकोठा नपुगेपछि टुडिखेलमा कक्षा संचालन

  त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसमा कानुन पढ्ने विद्यार्थीको अत्यधिक चाप देखिएको छ । प्रत्येक शैक्षिक सत्रमा पाँच सय विद्यार्थी अध्ययनको क्षमता रहेको क्याम्पसमा विद्यार्थी संगठनको दबाबमा यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।   तीनवर्षे एलएलबी