तिनपिप्ले नाकाबाट राजधानी ल्याउदै गरेको पाँच किलो सुन बरामद



हाम्रो इकोनोमि

 

प्रहरीले नुवाकोटबाट राजधानी भित्रने नाका तिनपिप्लेबाट पाच किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा प्रहरीले केहीसमय अगाडी सो नाकामा चेकजाच गर्ने क्रममा सो सुन बरामद गरेको हो ।

 

चिनबाट रसुवा हुदै सुन राजधानी ल्याउदै गरेको अवस्थामा प्रक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यद्यपी थप अनुसन्धान जारी रहेको बताएको छ ।

खोलामा नुहाउन गएका युवक बेपत्ता

 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ को ब्रह्मायणी नदीमा एक युवक बेपत्ता भएका छन् ।
सोमबार नवलपरासीबाट ढाडे भन्ने स्थानका लागि सिमेन्ट लिई आएको ना५ख ८५०३ नंको ट्रकका सहचालक १९ वर्षीय सूर्य रानालाई नुहाउन जाँदा खोलाले बगाएको हो ।

 

निजको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवक नवलपरासीको गैंँडाकोट नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...