शहरी विकास तथा भवन डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख डिभिजनल इन्जिनियर सुरेश ठाकुरविरुद्ध ३ करोड बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठाकुरले पदीय दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन
कञ्चनरुप नगरपालिका–२ बरमझियाकी युवतीले आइतबार शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्। घरभित्र आइतबार बिहान १८ वर्र्षीया रोशनी