‘हाम्रो कैद मिनाहाको लिस्ट कहिले पठाउँछौ?’ अहिले देशैभरका कैदीले जेलरलाई सोध्ने साझा प्रश्न हो यो। हरेक वर्षको दसैंमा कैद मिनाहा गर्दै छुट दिने प्रचलन सम्झँदै कैदीले जेलरलाई दिनुहँ यही जिज्ञासा राखिरहेका छन्। जेलर भने सकेसम्म कैदी देखेपछि पन्छिने गरेका
एकजना बसचालकले बाँदरलाई बस चलाउन दिएपछि आफ्नो जागिर गुमाएका छन् । तर अचम्म त के भने बाँदरलाई बस