स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागबाट हुने औषधि र उपकरण खरिददेखि ठेक्कापट्टामा मात्र होइन, सवामा समेत पैसाको चलखेल हुने गरेको समाचार बारम्बार उजागर भइरहेको छ । जुन कुरा २०७५ असोज १५ को संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्व
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधन