समाचार

वामदेवलाई सांसद बनाउन रामवीरलाई राजिनामा गराउँने तयारी, नेकपाको सचिवालयमै विरोध

  प्रतिनिधिसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमको संसद प्रवेश गर्ने हुटहुटी मरेको छैन।   उनी कसरी संसदभित्र भित्रिने भन्ने अनेक उपाय पहिल्याउन पछिल्ला दिन निकै कशरतमा