समाचार

प्रचण्ड निवासमा कान्छी बुहारी विनाले गरिन् जेठी बुहारी सृजनाको अपमान !

  नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक मात्र पुत्र प्रकाश दाहालको सोमबार निधन भएको एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार स्मृति सभाको आयोजना गरिएको थियो । सो स्मृतिसभामा प्रकाशको निधन ताजा भएर