समाचार

विप्लवको जनसभामा छैन नेकपा र काङ्ग्रेसलाई निम्तो

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हासिल गर्ने बताएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने घोषणा गरेको छ ।   आगामी मंसिर ८ गते काठमाडौं आयोजना गरिने