समाचार

सचिवलाई गार्ड राखेर ओलीले मन्त्रीहरूको परीक्षा लिएपछि सिंहदरबारमा हंगामा

  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि समीक्षा शुरू भएको छ ।   प्रधानमन्त्री ओलीले मन्त्रीको परीक्षा लिने भनेर चर्चा चलेझै बुधवार मन्त्रीको प्रगति विवरण मागेका छन् । तर