प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताउनु भएको छ । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धी प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो
कञ्चनरुप नगरपालिका ६ की एक बालिकाको आज ट्«याक्टरबाट लडेर मृत्यु भएको छ । सञ्जीव चौधरीकी छोरी दुई वर्षीया कृतिकाको निधन