समाचार

नहरमा महिलाको शव फेला

      सप्तरीमा एक महिलाको बगिरहेको अवस्थामा शव फेला परेको छ।   कञ्चनरुप नगरपालिका- ७ स्थित चन्द्र नहरमा सप्तरीको सप्तकोशी नगरपालिका-१ बस्ने रामकुमार परियारकी श्रीमती ५५ वर्षीया सीता परियारको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।   घटनास्थलमा पुगेको