नहरमा महिलाको शव फेला



हाम्रो इकोनोमि

 

 

 

सप्तरीमा एक महिलाको बगिरहेको अवस्थामा शव फेला परेको छ।

 

कञ्चनरुप नगरपालिका- ७ स्थित चन्द्र नहरमा सप्तरीको सप्तकोशी नगरपालिका-१ बस्ने रामकुमार परियारकी श्रीमती ५५ वर्षीया सीता परियारको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

 

घटनास्थलमा पुगेको प्रहरीले नहरबाट शव निकाली अनुसन्धान सुरु गरेको डीएसपी भावेश रिमालले बताए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...