काठमाडौँ । थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम दिएको छ । प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भन्दै उल्टै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो