समाचार

अब निजी क्षेत्रका कर्मचारी–कामदारलाई पनि पेन्सन

  अब सरकारी क्षेत्रमा मात्र नभई निजी क्षेत्रका कर्मचारी र कामदारले पनि पेन्सन सुविधा पाउने भएका छन् । निजी क्षेत्रमा लामो समय सेवा गरे पनि जागिरबाट निस्किएका बेला रितो हात हुनुपर्ने समस्या भोग्दै आएका हजारौं निजी क्षेत्रका कर्मचारी र कामदारलाई