‘नेपाल आइडल’ को आजको एपिसोडमा धुर्मुस र सुन्तली ‘गेस्ट’



हाम्रो इकोनोमि

 

चर्चित रियालटी शो ‘नेपाल आइडल’ अन्तर्गत आजको ‘शो’ मा हाँस्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

नेपालकै पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ ‘नेपाली मौलिक पहिचान, संसार चिनाउने नेपालीको शान’ नाराका साथ आयोजना भइरहेको छ ।

अघिल्लो साता लोक गीत राउण्ड प्रस्तुत गरेका ‘नेपाल आइडल’ प्रतियोगी धुर्मुस सुन्तली अतिथिको रुपमा सहभागी हुने भएपछि उत्साहित बनेका छन् ।

प्रतियोगितामा अमित बराल, अस्मिता अधिकारी, बिक्रम बराल, पवन गिरी, रवी ओड र सुमित पाठक गरेर ६ प्रतियोगी रहेका छन् ।

आफूलाई मनपर्ने प्रतियोगिलाई रेस्पेक्ट एण्ड राइज नामको एप्स मार्फत भोट हाल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...