समाचार

महिला बलात्कारको बदला : महिलाले भिराए जुत्ताको माला

    कैलालीमा बलात्कारको प्रयास गरेको आरोपमा महिलाहरुले एक पुरुषलाई सार्बजनिक रुपमा कालो मोसो दलेका छन् । श्रीमान बिदेशमा भएको मौका पारी स्थानिय एक महिलालाई बलात्कारको प्रयास गरेको भन्दै कैलाली गाउँपालिका वडा नम्वर १ , मझेरा टोलका टुक्की नाम गरेका