समाचार

यस्तो खर्तनाक बलात्कार, प्रहरीद्वारा प्रमाण नष्ट, डिएनए म्याच भएन

  एक वर्षअघि ललितपुरको गोदावरी–१ गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधबार गोदावरीमै पक्राउ गरेको हो ।   केही समय