समाचार

आगलागीमा परी एकै घरका तीनको मृत्यु

  दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।   बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर