समाचार

कृष्ण ओलीलाई भेट्दा बिराज भट्ट रोए ! ११ लाख सहयोग बुझाउँदै भने-तिमी रियल हिरो हौ (भिडियो)

  करेन्ट लागेर दुइ हात र एउटा खुट्टा गुमाएका कृष्णको खुसि विस्तारै फर्किदै छ । उनलाई अहिले आर्थिक सहयोग गर्नेको ओइरो नै लागेको छ । नया नया न्युज नेपालका पत्रकार शिशिर भण्डारीले कृष्णको लागि थुप्रै आर्थिक सहयोग जुटाउन ठुलो भूमिका