पारस शाह अस्पतालबाट डिस्चार्ज हुँदै



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह आज अस्पतालबाट डिस्चार्ज हुँदै छन् । गत सोमबार पारसलाई एक्कासी हृलयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई आज २ बजेभित्रै डिस्चार्ज गरिने तयारी थालिएको छ । पारसलाई उनकै आग्रहमा अस्पतालले डिस्चार्ज गर्न लागेको हो ।
पारसलाई यो तेस्रोपटकको हृदयघात हो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...