समाचार

जर्नेलको उजुरीपछि जर्नेलहरुको बढुवा रोकियो

  नेपाली सेनाले सैनिक नियमावली २०६९ को परिच्छेद– ३ अनुसार सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था बमोजिम उपरथी पदमा बढुवाको लागि २०७५ पुस २३ गते सिफारिस गर्न १५ दिने सूचना प्रकाशित गरेको थियो । पा“च जना सहायक रथीहरुको बढुवाका लागि  नेपाली