डेढ घण्टाभन्दा बढी नेपाली आकाशमा घुमेपछि बल्ल अवतरण भयो कतार एयरवेजको जहाज
कतारको दोहाबाट आएको जहाज डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान १० : ३० बजे अवतरण हुनुपर्ने जहाज खराब मौसम र विमानस्थलको चापका कारण १२ : १२ मा मात्र अवतरण भएको हो