पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ । भर्खरै घटनास्थल पुगेको प्रहरीले चिन्नै नसक्ने अवस्थामा शवहरु भेटाएको नेपाल प्रहरीको उच्च स्रोतले दैनिक नेपालले जनाएको छ । प्रहरी हबल्दारको नेतृत्वमा एउटा टोली भर्खरै घटनास्थल पुगेको छ
बुधबार बिहान भारतीय सीमाक्षेत्र उल्लंघन गरेको पाकिस्तानी लडाकु विमान भारतले खसालेको दाबी गरेको छ । भारतीय वायुसेनाले एफ–१६ लाई