हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट प्रभाकर केसीको सम्झनामा आयो मनै रुवाउने गीत (भिडियो)



हाम्रो इकोनोमि

 

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना होनाहार ब्याक्तिले ज्यान गुमाएका छ्न।

 

हेलिकप्टर फुरुङ्गे सिस्नेखोला० नजिकैको तारेढुंगा भीरमा हेलिकोप्टर दुर्घटना भएको थियो।उक्त हेलिकप्टर पाइलट प्रभाकर केसीले उडाइरहेका थिए। पाइलट केसी काठमाडौं ताहचल निवासी हुन्।

 

उनले फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर काठमाडौं फर्केपछि पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका थिए । क्याप्टेन प्रभाकर केसी एयर डाइनेस्टीका एक जना कुशल चालक थिए।

 

दुर्घटना पछि जति मन्त्री अधिकारीको जति चर्चा भयो बाकि ६ जनाको भने कमै चर्चा भयो, आखिर हेलिकप्टरका पाइलट प्रभाकर केसि थिए, उनि भर्खर २६ बर्षको कलिलो उमेरमै ज्यान गुमाएका छ्न उनै पाइलट प्रभाकरको बारेमा गायक महेन्द्र भण्डारीले सृजना गरेको गीत यस्तो छ।

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...