समाचार

पैसो झ¥यो, डन म¥यो, खर्बपतिले गर्नु ग¥यो

  गुण्डा नाइकेको भर परेर धन कमाउने सपना त जसोतसो पूरा होला तर डन मारिएपछि सम्पत्तिको किचलोका करण केही न केही नवधनाढ्यले मरेतुल्य हुने दिन आउँदै छ ।   प्रहरी इन्काउण्टरमा मारिएका कुमार घैँटे र दिनेश अधिकारी (चरी) का सम्पत्ति