शिवरात्रीमा जब महानायक राजेश हमालले भगवान शिवको अवतार लिए



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रका कलाकारहरु बढि नै ट्रोलको शिकार हुने गर्छन् ।

उनीहरुले बोलेका , लगाएका केही न केही कुरालाई लिएर उनीहरु ट्रोल बन्ने गरेका छन् । पछिल्लो समय यदि सबैभन्दा बढि ट्रोलको शिकार बनेका छन् भने ती हुन महानायक राजेश हमाल ।

सकरात्मक तरिकाले नै ट्रोल हुने गरेका महानायकको जोक्स पनि सुरुवातदेखि नै बन्दै आएको हो तथापी उनी अहिले पनि बढि ट्रोल हुने गरेका छन् ।

आज महाशिवरात्रीको पावन पर्व हो ।

राजेश र भुवनको गफ कसले पत्याउने ?

हिन्दुधर्माबलम्बी नेपालीहरुले पुजाआजा गरी शिवरात्री पर्व मनाईरहेका छन् । यही मेसोमा महानायक शिव बनेका छन् ।

महानायक महादेव भने आफै बनेका होईनन् उनलाई फ्यानहरुले शिव बनाएका हुन् ।

प्राय आफनो जोक्स र ट्रोलमा आफै रमाउने राजेशले आफुलाई शिव बनाएपछि खुसी हुँदै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दे महाशिवरात्रीको शुभकामना दिएका छन् ।

पछिल्लो पटक शकुन्तला र बाग्मती फिल्ममा अभिनय गरेका उनी यी फिल्महरु असफल भएपछि पर्दाबाट टाढै रहेका छन् तर उनको व्यस्तता भने कम छैन ।

विभिन्न कार्यक्रमहरुसंगै को बन्छ करोड पति रियालिटी शो कार्यक्रम सञ्चालन गरिरहेका महानायकले छिट्टै फिल्ममा फर्कने बताएका छन् ।

आफुलाई चित्त बुझदो फिल्मको अफर नआएकोले फिल्ममा काम नगरेको बताउँने राजेशलले फिल्म निर्देशन गर्ने कुरा पनि आएको थियो तर त्यसको कुनै अत्तोपत्तो देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...