हिउँले घेरियो उपत्यका, १२ वर्षपछि काठमाडौंमै हिमपात (फोटो फिचर)
बुधबारदेखिको अवरिल वर्षासँगै काठमाडौंमा हिउँ परेको छ । राजधानीका रामकोट, बूढानीलकण्ठ, नागार्जुन, भक्तपुरको दुवाकोट, बालकोटसहित विगतमा हिउँ नपर्ने स्थानमा पनि बिहीबार पनि हल्का हिउँ परेको हो । उपत्यकाभित्र हिमपात भएको १२ वर्षपछि यो पहिलो पटक हो । लगातारको बदली