समाचार

कस्मिरमा पाकिस्तानले गर्यो फेरि आक्रमण

  कस्मिर क्षेत्रमा पाकिस्तानले फेरि आक्रमण गरेको छ ।   भारतीय सञ्चार माध्यम आज तकका अनुसार कस्मिरको मेढर सेक्टरमा भारतीय सेनालाई लक्षित गर्दै आक्रमण गरेको हो ।   भारतीय सेनाले पाकिस्तानी कारबाहीका जवाफी फाइरिङ गरिरहेका छन् । हालसम्म कुनै मानविय