नेकपा एकीकरण : ४५ जिल्ला कमिटी पूर्वएमालेको भागमा, कुन जिल्ला कसलाई नाम सहित
नेकपाभित्र स्थानीय तहको पार्टी एकता टुंगो लगाउने गृहकार्य भइरहेका बेला प्रचण्डको अमेरिका तय भएका कारण करिब २ सातासम्म जिल्ला कमिटीहरुको एकता प्रक्रिया रोकिने भएको छ । यद्यपि विभिन्न जिल्लाहरुमा भागवण्डा मिलिसकेको नेताहरुले दाबी गरेका छन् । नेकपा उच्च स्रोतका