समाचार

अर्को पटक प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावमा प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । रौतहटको गरुडमा आयोजित नेकपाको आमसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको