कस्मिरमा पाकिस्तानले गर्यो फेरि आक्रमण



हाम्रो इकोनोमि

 

कस्मिर क्षेत्रमा पाकिस्तानले फेरि आक्रमण गरेको छ ।

 

भारतीय सञ्चार माध्यम आज तकका अनुसार कस्मिरको मेढर सेक्टरमा भारतीय सेनालाई लक्षित गर्दै आक्रमण गरेको हो ।

 

भारतीय सेनाले पाकिस्तानी कारबाहीका जवाफी फाइरिङ गरिरहेका छन् । हालसम्म कुनै मानविय क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...