भोलि यति एयरलाइन्सका सबै उडान रद्द



हाम्रो इकोनोमि

 

यति एयरलाइन्सले शुक्रवार हुने आफ्ना सम्पूर्ण उडान रद्द गरेको छ ।

बुधवार भएको हेलिकप्टर दुर्घटनामा एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको निधन भएपछि एयरलाइन्सले उडान रद्द गरेको हो ।

 

शुक्रवारका उडान रद्द भएपनि शनिवारदेखि सबै उडान नियमित हुने एयरलाइन्सकी जुनियर असिस्टेन्ट प्रतिमा सुवेदीले बताइन् ।

 

विमान दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सञ्चालक शेर्पासहित ७ जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...