१६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारको मनोनयनमा, के गरेकी थिइन् काम ?
स्वीडेनकी एक १६ वर्षे किशोरी ग्रेटा थुन्बर्ग नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा परेकी छिन् । जलवायु परिवर्तनका लागि लडेको र यसबारे विभिन्न अभियान चलाएको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको लागि उनको उम्मेद्वारी मनोनित गरिएको हो । तीन जना