समाचार

देश भक्त छोरो मर्दा देशै रुदो रहेछ ! कहिल्यै नफर्कने गरि बिदा भएका दिबंगतलाइ बिदाइ गर्दा रोकिएनन आँसुका वर्षा ‍‍‍…

  मृत्यु पनि मान्छे पिच्छे फरक हुदो रहेछ, देश भक्त छोरो मर्दा देशै रुदो रहेछ ‍‍‍‍…।चर्चित जनावदी गायक जेवी टुहुरेको यो गीत शुक्रबार खुलामञ्चमा प्रकट भए जस्तै थियो । भविष्य बोकेको एक युवा खुल्ला मञ्चमा लमतन्न थि ए। उनीसंगै अरु