समाचार

छोराका लागि ल्याएको बुहारीमा ससुराको आँखा लागेपछि

  कहिलेकाँही ससुराले नै बुहारी लिएर ‘टाप’ कसेको समाचार आउँछन् । छोराका लागि आफैले ल्याई दिएको बुहारी ससुरा आफैले राखे भने के होला । तर, यस्तै भएको छ । सुन्दा पनि कस्तो अनौंठो लाग्न सक्छ । तर, घटना सत्य हो