‘यमराज’ भन्दा अघोषित प्रतिबन्ध भएपछि शर्माले नेतालाई ‘मुसा’ भन्दै निकाले अर्को गीत (भिडियो)



हाम्रो इकोनोमि

 

अघिल्लो सातासम्म व्यापक चर्चामा रहेका पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को अघोषित प्रतिबन्ध लाग्यो । उनले युट्युवबाट गीत हटाए तर निक्कै भाइरल भयो ।

उनले केही शव्द परिमार्जन गरिने बताएका पनि थिए । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले गीत नहटाउन आग्रह पनि गरेको थियो । उनै शर्माले फेरि नेतालाई ‘मुसा’को संज्ञामा व्यंग्य गर्दै अर्को गीत रिलिज गरेका छन् ।

खासगरी अघिल्लो गीतमा ‘यमराज’ र ‘कुकुर’ भन्ने शव्दमा नेकपा सम्बद्ध युवा संघले चर्को विरोध गरेको थियो । दबाब परेपछि शर्माले उक्त गीत हटाएका थिए ।

नयाँ व्यंग्यात्मक गीतमा भने उनले चुनावअघि नेता मुसा हुने र चुनावपछि हात्ती हुने उल्लेख गर्दै नेतालाई ‘कुरी कुरी’ भनेका छन् ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...